back
CTIZAN AD

चेक बाउन्स सम्बन्धी मुद्दाका लागि कानून परिवर्तन गर्न सर्वोच्चको आदेश

वि.सं.२०७८ वैशाख ६ सोमवार

2.4K 

shares

एजेन्सी। भारतमा चेक बाउन्सको विषयमा प्रारम्भिक रुपमा सर्वोच्चले नयाँ फैसला सुनाएको छ । भारतको सर्वोच्च अदालतले केन्द्रको कानूनमा नै परिवर्तन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतमा देशभर कूल २.३१ करोड बढी आपराधिक मुद्दा लम्बिदै गएकोमा ३५.१६ लाख बराबरको मुद्दा चेक बाउन्ससँग सम्बन्धित रहेको छ । सर्वोच्च अदालतले पछिल्लो १ वर्षमा दर्ता भएका सबै मुद्दालाई एकै ठाँउमा जोडेर एकीकृतरुपमा अध्यन गरि आदेश सुनाउने भएको छ ।

सर्वोच्च अदालतले चेक बाउन्सको विषयलाई शिघ्र टुंगो लगाउनका लागि कानूनमा नै परिवर्तन जरुरी रहेको आदेश गरेको छ । यस्तै, सहमतिसम्बन्धी कानूनको आधारमा मुद्दा चलाउन सकिने प्रावधान पनि जरुरी रहेको जनाएको छ ।

भारतमा चेक बाउन्ससँग सम्बन्धीत मुद्दा हेर्न समिति बनाएको छ जसले देशभरका चेक बाउन्ससँग जोडिएका मामिलालाई शिघ्र टुंगो लगाउनका लागि काम गर्ने गर्छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १६:३२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...