-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रको बैठक : सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई



वैशाख ८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले चर्चामा रहिरहेको समर्थन फिर्ताबारे यस्तो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार बैठकले प्रचण्डलाई दिएको छ । प्रचण्डले उपयुक्त समयमा सरकारबारेको निर्णय गर्ने उनले जनाए ।

उनका अनुसार माओवादी केन्द्रले सरकारबाट व्यवहारिक रुपमा समर्थन फिर्ता लिईसकेको भएपनि औपचारिक जानकारी गराउन बाँकी छ । उक्त निर्णय उपयुक्त समयमा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ