back
CTIZAN AD

गत वर्षभन्दा दोब्बर बढि नाफामा गरिमा विकास बैंक

वि.सं.२०७८ वैशाख ८ बुधवार

684 

shares

८ बैशाख, काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यो आर्थिक वर्ष गत आर्थिक वर्षको तुलनामा दोब्बर भन्दा बढिको नाफामा हासिल गरेको छ ।

यो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३३ करोड ४२ लाख १८ हजार ९६१ रुपौँया बराबरको नाफा आर्जन गरेको छ । यो गतवर्षको तुलनमा ९८ प्रतिशतले बढि हुन आउछ ।

गत आर्थिक वर्ष २०७६/७७ को सोहि अवधि अर्थात तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा बैंकले १६ करोड ८७ लाख ७६ हजार ८४६ रुपौँया मात्र नापफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चैत्र मसान्तसम्म ४९ करोड ३७ लाख १५ हाजर ३८० रुपौँया मात्र नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ३० लाख ६५ हाजर ७५७ रुपौँया  नाफा आर्जन गरेको छ ।

बैंकले तेस्रो त्रैमासमा मात्र नभइ यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा पनि गत आर्थिक वर्षको चैत्र मसान्तसम्मको तुलनामा ५८ प्रतिशत भन्दाबढिले नाफामा बृद्धि गरेको छ ।

गत आर्थिक वर्षको चैत्र मसान्तसम्म ४९ करोड ३७ लाख १५ हाजर ३८० रुपौँया मात्र नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ३० लाख ६५ हाजर ७५७ रुपौँया  नाफा आर्जन गरेको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:०७ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...