back
CTIZAN AD

टोट्टेनह्यामको नयाँ प्रशिक्षकमा रायन

वि.सं.२०७८ वैशाख ८ बुधवार

570 

shares

एजेन्सी । १७ महिना टोटेनहामको प्रशिक्षक बनेका होसे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनहामले २९ वर्षीय रायन मासनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । टोट्टनह्यामाले मासनसहित क्रिस पोवेल र निगेल गिब्सलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।

मासन टोटेनहामका पूर्व मिडफिल्डर समेत हुन । उनले टाउकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मा उनले सन्यास लिएका थिए । त्यसयता उनले क्लबको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् ।

सोमबार माउरिन्होको बहिर्गमनसँगै उनले सिनियर टोलीलाई प्रशिक्षण दिन थाले । ‘म यो क्लबलाई माया गर्छुर आफ्ना २९ वर्षमध्ये २० वर्ष यहाँ बिताएको छु । यो क्लब मेरो हृदय र रगतमा छ,’ मासनले भने,‘म सधैं फ्यानहरुसँग आफुलाई जोडिएको महसुस गर्छु । मैले सधैं माया पाएको महसुस गरेको छु । यो जिम्मेवारीबाट मलाई गर्व लागिरहेको छ ।’

वि.सं.२०७८ वैशाख ८ बुधवार १७:१३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...