back
CTIZAN AD

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार

वि.सं.२०७८ वैशाख १४ मंगलवार

783 

shares

१४ वैशाख । यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छन् ।

झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भएकी हुन् ।

पुरस्कृत चलचित्र नोम्याडल्याण्डकै अभिनेतृ फ्रयान्सिस म्याकडोम्र्यानलाई र सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार र मिनारीकि अभिनेतृ यू–जोङ्ग योनलाई प्राप्त भएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट सहअभिनेताका लागि जुडास एण्ड द ब्ल्याक मसायाका सहअभिनेता र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारका लागि डेनमार्कको अनादर राउण्ड नामक चलचित्रलाई छानिएको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ०७:५१ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...