back
CTIZAN AD

तेस्रो त्रैमाससम्ममा एनआइसी एशिया बैंकको नाफामा २० प्रतिशतले बृद्धि

वि.सं.२०७८ वैशाख १५ बुधवार

621 

shares

१५ बैशाख, काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को वित्तिय विवरण सार्वजनिक गरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले खुद नाफामा २०.०७ प्रतिशतले बृद्धि गरेको छ ।

गत आवको चैत्र मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.०७ प्रतिशत अर्थात ९८ करोडले बढि हुन आउछ ।

बैंकले नाफाको साथसाथै समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा पनि बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६ अर्ब ५८ करोड रुपैयाँ ब्याज आम्दानी गरेकाे छभने गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८२ रुपैयाँ, खराब कर्जा ०.४७ प्रतिशत, कस्ट अफ फण्ड ५.०३ प्रतिशत छभने सीसीडी रेसिया ८४.२१ प्रतिशत छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ११:४९ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...