back
CTIZAN AD

तेस्रो त्रैमाससम्ममा नविल बैंकको नाफा १६ प्रतिशतले बढ्यो

वि.सं.२०७८ वैशाख १५ बुधवार

798 

shares

१६ बैशाख, काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससम्ममा १६.५० प्रतिशतले नाफामा वृद्धि गरेको छ ।

बैंकले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५२ करोड रुपैयाँले कम हुन आउछ ।

बैंकले यस अवधिमा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

बैंकले यस अवधिमा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ । साथै बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ खर्ब ८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यसैगरी, यस अवधिमा बैंकको खराव कर्जा अनुपात ०.४८ प्रतिशत, बेसरेट ६.१८ प्रतिशत, स्प्रेडरेट ३.२० प्रतिशत र पुँजी कोष अनुपात १२.२८ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:४६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...