१५ बैशाख,काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
लामो समयदेखि जटिल खालको रोगबाट पीडित रहेकी दाहाललाई पिसाबमा इनफेक्सन देखिएपछि अस्पतालमा भर्ना गरिएको छोरी गंगा दाहालले बताएकी छन् ।
आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको…
Posted by Ganga Dahal on Wednesday, April 28, 2021
‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद ।’ दाहालले सामाजिक संजवाल फेसबुकमा लेखेकी छन् ।
।
वि.सं.२०७८ वैशाख १५ बुधवार १३:१९ मा प्रकाशित






























