१५ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले भोली (१६ बैशाख) राति १२ बजेदेखि निशेधाज्ञा लागू गर्ने भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले भोली राति १२ बजेदेखि निशेधाज्ञा बैशाख ३१ गतेसम्म जारी गर्ने निर्णय गरेको हो ।
यस्तो छ निर्णयहरु
वि.सं.२०७८ वैशाख १५ बुधवार १५:२८ मा प्रकाशित






























