back
CTIZAN AD

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख १८ शनिवार

876 

shares

१८ बैशाख, काठमाडौं । रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा स्थापित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकी रामग्राम नवलपरासीकी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो तथा स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पतामा भर्ना भएकी उनको १७ गते नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको शनिबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी शुद्धोदन रुपन्देशी निवासी ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

बैशाख १३ गते कोरोना संक्रमण भइ शुक्रबारदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शनिबार बिहान ५ः४५ मा मृत्यु भएको हो । उनमा ज्वरो, निमोनिया र स्वास प्रस्वासमा समस्या देखिएको थियो ।

Posted by Lumbini Provincial Hospital-लुम्विनी प्रादेशिक अस्पताल on Friday, April 30, 2021

वि.सं.२०७८ वैशाख १८ शनिवार १२:२४ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...