back
CTIZAN AD

दक्षिण अफ्रिकाका २० वर्षीय युवा फास्ट बलर भए राजस्थान रोयल्सको टिममा अनुबन्धित

वि.सं.२०७८ वैशाख १९ आइतवार

876 

shares

१९ वैशाख, काठमाडौँ । राजस्थान रोयल्सको टिमले दक्षिण अफ्रिकाका २० वर्षीय फास्ट बलरलाई टिममा भित्राएको छ । राजस्थानले दक्षिण अफ्रिकाका जिराल्ड कोएत्जीलाई टिममा भित्राएको हो ।

राजस्थान रोयल्सले इंल्याण्डका खेलाडी लियाम लिभिंगस्टोनको स्थानमा जिराल्डलाई टिममा भित्राएको हो ।

लियम लिभिंगस्टानले व्याक्तिगत कारण देखाउदैँ आईपिएलबाट आफ्नो नाम फिर्ता लिएका थिए । २० वर्षीय युवा फास्ट बलर जिराल्ड कोएत्जीले ८ टि-२० खेल खेलेका छन जसमा उनले २३.३३ को औसतले ९ विकेट लिएका छन ।

त्यसैगरी अष्ट्रेलियाका फास्ट बलर एन्ड्रयु टायको स्थानमा पनि राजस्थानले दक्षिण अफ्रिकाकैँ विस्फोटक ब्याटसम्यान रसि भ्यान डर डुसेरलाई टिममा अनुबन्धित गरेको छ ।

राजस्थानले यस आईपिएलमा ६ खेल खेल्दाँ २ मा जित निकालेको छ भने अकं तालिकामा सातौँ स्थानमा रहेको छ । राजस्थानले आज सनराईजर्स हैदरावादको सामना गदैँ छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १२:५८ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...