back
CTIZAN AD

नासाको केपिलर टेलिस्कोपको सहायताले जीवन भएको ग्रह खोजिदै

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

1.6K 

shares

३१, बैशाख, काठमाडौं । अमेरिकी स्पेस कम्पनी नासाको केपिलर टेलिस्कोपको सहायताबाट प्राप्त तथ्यांकको आधारमा बैज्ञानिकहरुले एक महत्वपुर्ण खोज गरेका छन् । बैज्ञानिकहरुले ५ जोडी ताराको प्राणाली जोडिएको भेट्टाएका छन् । जसमध्ये एक ग्रहमा जीवनको सम्भावना रहेको बैज्ञानिकहरुले अनुमान गरेका छन् ।

युनिभर्सीटी अफ एलीनाईका बैज्ञानिकले केपिलर तथ्यांकको सहायताले अनुसन्धान गरेका छन् । प्राप्त तथ्यांकमाथि अनुसन्धान गर्दा दुई ताराको आपसमा पृथ्वी जस्तै जीवनको सम्भावना भएको अुनमान गरिएको छ ।

बैज्ञानिकहरुले केपिलरको सहायताले उपलब्ध तथ्यांकको आधारमा प्राप्त भएको ९ प्राणाली तारा मण्डल र ग्रहको अवस्थिति हुने सम्भावना भएको क्षेत्रको अनुसन्धान गरिरहेका छन् । यसमध्ये बैज्ञानिकहरुले जुन प्राणाली अनर्तगतको ग्रहलाई छनौट गरेका छन् त्यसको आकार बरुण ग्रहको जत्तिकै रहेको अनुमान गरिएको छ ।

उपलब्ध तथ्यांकको आधारमा प्राप्त एक ताराको आकार सुर्यको ९५ प्रतिशत र अर्को तारको आकार सुर्यको २५ प्रतिशत रहेको अनुमान गरिएको छ । यो ल्यारा तारामण्डलमा रहेको छ ।
ऐजेन्सीको सहायतामा ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १०:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...