back
CTIZAN AD

पिछडा वर्ग महासङ्घ भक्तपुरको अध्यक्षमा ठाकुर

वि.सं.२०७३ माघ २६ बुधवार

861 

shares

२६ माघ, काठमाडौँ  । नेपाल पिछडा वर्ग महासङ्घ, भक्तपुरको अध्यक्षमा जीतेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ ।

महासङ्घको मङ्गलबार भएको चौथो जिल्ला अधिवेशनले ठाकुरको नेतृत्वमा नौ—सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासङ्घको उपाध्यक्षमा प्रभा देवी, सिकेन्दा यादव, अजय ठाकुर, रमाकान्त पण्डित, सुनौलीदेवी ठाकुर, कोसिला देवी, लक्ष्मण ठाकुर र एकलास देवी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, भक्तपुरमा नाई टे«ड युनियनको एक भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । सो भेलाले जीतेन्द्रकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा रमाकान्त ठाकुर, सचिवमा विनोद ठाकुर, कोषाध्यक्षमा अजय ठाकुर निर्वाचित भएका छन् ।

सदस्यमा वीरेन्द्र ठाकुर, इन्दल ठाकुर, आशनारायण ठाकुर, महेश ठाकुर, कपिलदेवी ठाकुर, हरि ठाकुर, रुणजय ठाकुर निर्वाचित भएका छन् ।

वि.सं.२०७३ माघ २६ बुधवार ०४:०५ मा प्रकाशित

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...