back
CTIZAN AD

एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित

वि.सं.२०७८ जेठ ११ मंगलवार

711 

shares

११ जेठ, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार १२:१४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...