back
CTIZAN AD

विवेकशील साझाका पूर्वअध्यक्ष उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, आर्थिक सहयोगको अपिल

वि.सं.२०७८ जेठ १४ शुक्रवार

726 

shares

१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जव थापाको भेन्टिलेटमा राखेर उपचार गरिएको छ ।

स्वास्थ्य अवस्था विग्रदै गएपछि विहीबारदेखि ललितपुरको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको स्वास्थ्योपचारका लागि विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

मिश्रले धेरै नेपाली जस्तै थापा पनि कोरोनासँग कठिन युद्ध लडिरहेको भन्दै उनको स्वास्थ्योपचारका लागि अमेरिकामा रहेका नेपालीहरु गो फन्डमार्फत् आर्थिक सहयोग संकलनमा लागिरहेको समेत बताएका छन् ।

मिश्रले सहयोगका लागि विवरण यसप्रका रहेको पनि उल्लेख गरेका छन् ।

पालभित्र सहयोग गर्ने विवरण तल उपलब्ध छ।

A/C Holder Name: AALOK SUBEDI

Account Number: 1940105065400001

Bank Name: Kumari Bank Ltd.

Branch: Maitidevi

Khalti: 9810276473

Esewa: 9810276473

 


‘धेरै नेपालीजस्तै अहिले उज्वल थापा पनि कोरोनासँग कठिन युद्ध लडिरहेका छन्। उनी भेन्टिलेटरमा छन् । नेपालको रुपान्तरणका लागि उनको लगावपूर्ण र दृढ प्रयास हामी कसैबाट छुपेको छैन,’मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘उनका लागि अमेरिकामा आर्थिक सहयोग संकलन भइरहेको छ । सहयोग गरिदिनुभयो या यो सन्देश शेयर गरेर फैल्याइदिनुभयो भने आभारी हुनेछौँ ।’

 

वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:५३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...