१६ जेठ, काठमाडौं । नेकपा एमालेको माधव पक्षले आफ्नो समानान्तर कमिटी विस्तारलाई निरन्तरता दिएको छ ।
यसैबीच उक्त समुहले सुर्खेतमा मोहन सिंह बडुलवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शुक्रबार गठन गरिएको उक्त समानान्तर कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली सहितको २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । उक्त समूहले यसअघि काठमाडौं, कास्की, गोरखा लगायतका जिल्ला तथा प्रदेशस्तरमा समानान्तर कमिटी विस्तार गरिसकेको छ ।
यस्तो छ कार्यसमितिको पूर्ण विवरण




वि.सं.२०७८ जेठ १६ आइतवार १४:३६ मा प्रकाशित






























