back
CTIZAN AD

ज्योती ग्रुपद्वारा कोभिड राहतमा करिब २ करोडको बराबरकाे सहयोग

वि.सं.२०७८ जेठ १९ बुधवार

858 

shares

१९ जेठ, काठमाडौँ । नेपालको उद्योग व्यवसाय क्षेत्रको चिरपरिचित नाम ज्योति ग्रुपले कोभिड राहातमा २ करोड रकम सहयोग गरेको जनाएको छ ।

ज्योतीग्रुप अन्तर्गतका स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.ली. र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रा.ली.ले कोभिड–१९ महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि भन्दै उक्त रकम बराबरको सहयोग विभिन्न क्षेत्रमा प्रदान गरेको हो ।

ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा रु. १० लाख, क्रिएसन नेपाललाई रु. ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजनकन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ ।

त्यस्तै गंगालाल अस्पताललाई ५ लाखको प्यारा सुट, जर्मन अक्सिजन प्लान्टका लागि एनबीआई लाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादक कम्पनी नोभएयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल रु. १ करोड २१ लाख बराबरको रकम सहयोग उपलब्ध गराएको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

निजी क्षेत्र र बृहत नागरिक समाजद्वारा ल्याइयो अक्सिजन जेनेरेटर

 

 

 

वि.सं.२०७८ जेठ १९ बुधवार १७:२३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...