back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको बृद्धिसंगै नयाँ रेकर्ड, कारोबार रकम पनि १७ अर्ब नजिक

वि.सं.२०७८ जेठ २० बिहीवार

1.1K 

shares

२० जेठ, काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि सेयरकारोबार मापक नेप्से दोहोरो अंकले बढ्दा सूचकले नयाँ रेकर्ड कायम गरेको छ । यस अघि आईतबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।

आज परिसूचक २९ दशमलब ६४ अंकले बढेर २८५६ दशमलब ७७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । यस अघि गत आईतबार नेप्से २८२७ दशमलब ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ९६ अंकले बढेर ५१३ दशमलब १२ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

सूचिकृतमध्ये २१८ कम्पनीका १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैंयाँ बराबरका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किन बेच भएको र तिनको कारोबारमा १ लाख ५५ हजार ६५५ पटक लेनदेन भएको छ ।

बैंक तथा बित्तिय संस्थाको हाबि रहेको आजको बजारमा लगानीकर्ताहरु बिकाश बैंक तथा फाईनान्स कम्पनी तिर लगानीकर्ता झुम्मिएका थिए ।

आजको कारोबारमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्स, महिला लघुबित्त, गोर्खा फाईनान्स लगायतका ९९ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् भने पञ्चकन्या माई हाईड्रो, राधी बिद्युत कम्पनी, बरुण हाईड्रो लगायतका ८१ कम्पनीका लगानीकर्ताहरु गुमाउनेमा परेका छन् । त्यस्तै २ वटा कम्पनीको सूचकमा कुनै पनि परिवर्तन भएको छैन ।

हेर्नुहाेस् कुन कम्पनी समूहले कित कमाए

Symbol Current Chng Chng %
2,856.77 29.64 1.05
513.12 7.96 1.58
197.24 2.77 1.43
169.39 3.49 2.10
Symbol Current Chng Chng %
1,907.61 50.40 2.71
4,049.47 145.16 3.72
1,942.52 62.85 3.34
3,642.59 117.11 3.32
2,880.98 -60.03 -2.04
101.60 0.07 0.07
18,406.63 5.12 0.03
5,922.05 71.24 1.22
5,447.86 40.35 0.75
14.91 0.19 1.29
14,703.10 -112.68 -0.76
2,208.94 -15.91 -0.72
4,225.26 -9.68 -0.23

वि.सं.२०७८ जेठ २० बिहीवार १५:४१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...