back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ २२ शनिवार

729 

shares

मेरो मायाँ थिएन या थियो थाहा छैन ।
किन पो गर्न सकिन चियो थाहा छैन ।

जति गर्यो हुन्न काम हात लाग्छ शून्य
दैबले के को बदला लियो थाहा छैन ।

रामाराम जानेसम्म गल्ती गरेको छैन
किन निभ्यो मन्दिरमा दियो थाहा छैन ।

परिस्थिति जस्तो आवोस नरसाउने
आँतले कसरि आँशु पियो थाहा छैन ।

चरचरी चिरिदिएका छन् छाती वारपार
बाँच्दैछु,मनले कसरि सियो थाहा छैन ।

वि.सं.२०७८ जेठ २२ शनिवार ०६:४५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...