back
CTIZAN AD

नेप्से झिनो अंकले घट्दा वित्त कम्पनी र विकाश बैंकतर्फ लगानीकर्ताको ओईरो

वि.सं.२०७८ जेठ २४ सोमवार

894 

shares

२४ जेठ, काठमाडौं । सातको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा सामान्य गिरावट देखिएको छ ।

सोमबार नेप्से शुन्य दशमलब २१ अंकले घटेर २ हजार ९ सय ६ दशमलब ७० अंकमा कायम भएको हाे । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि शुन्य दशमलब ३८ अंकले घटेर ५ सय २० दशमलब ६४ बिन्दुमा कायम भएको छ ।

आज लगानीकर्ताहरूले सबैभन्दा बढी बैंकिङ क्षेत्रको सेयरको माग गरेका थिए। त्यस्तै सबैभन्दा बढी सानिमा इक्विटी फण्ड र इन्फ्रस्ट्रकचर डेभलोपमेन्ट बैंकका लगानीकर्ताहरुले सेयर बेच्न चाहेका थिए ।

आज बित्त कम्पनी, बिकाश र्बैंक तथा जल बिद्युतमा लगानीकर्ताहरु ओइरिएका थिए भने व्यापार र बैकिङ् क्षेत्रबाट लगानीकर्ताहरु बाहिरिएका थिए ।

आज कूल सूचिकृतमध्ये २२१ कम्पनीका १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैंयाँ बराबरका ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै पोखरा फाईनान्स,सेन्ट्रल फाईनान्स, आईसिएफसि फाईनान्स लगायतका ९१ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मि बैंक, नारायणी डेभलोपमेन्ट बैंक लगायतका ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । तीन कम्पनीको कारोबारमा भने कुनै पनि परिवर्तन भएको छैन ।

आज लगानीकर्ताहरूले सबैभन्दा बढी बैंकिङ क्षेत्रको सेयरको माग गरेका थिए। त्यस्तै सबैभन्दा बढी सानिमा इक्विटी फण्ड र इन्फ्रस्ट्रकचर डेभलोपमेन्ट बैंकका लगानीकर्ताहरुले सेयर बेच्न चाहेका थिए ।

हेर्नुहाेस्  कून समूहकाे सूचक कस्ताे ?

Symbol Current Chng Chng %
2,906.70 -0.21 -0.01
520.64 -0.38 -0.07
201.29 -0.07 -0.03
172.81 -0.01 0.00
Symbol Current Chng Chng %
1,945.72 -31.74 -1.61
4,407.43 260.06 6.27
2,134.17 162.94 8.27
3,581.12 -42.49 -1.17
2,925.80 91.65 3.23
105.53 -0.10 -0.09
18,297.27 16.04 0.09
5,840.72 -21.20 -0.36
5,429.70 -22.43 -0.41
15.25 0.10 0.66
14,652.69 31.66 0.22
2,280.99 5.10 0.22
4,089.71 -92.27 -2.21

श्राेतः नेप्से

वि.सं.२०७८ जेठ २४ सोमवार १५:३९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...