back
CTIZAN AD

जसपा विवाद : उपेन्द्र पक्षीय नेतालाई आउट गरेर महन्थले गरे कार्यकारिणीमा हेरफेर

वि.सं.२०७८ असार २ बुधवार

621 

shares

असार २, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका नेताहरु मात्रै राखेर कार्यकारिणी समितिको हेरफेर गरेका छन् । उनले आफुँ पक्षका १६ जना नेताहरु मात्रै कार्यकारिणी समिति गठन गरेका हुन् ।

बताइएअनुसार निर्वाचन आयोगमा उनले आफुँ बहुमतमा रहेका देखाउन केहिलाई हटाएर केहिलाई थपेका छन् । बताइएअनुसार ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन्।

५१ सदस्यीय कार्यकारिणी समितिका झण्डै दुई तिहाई सदस्य उपेन्द्र पक्षमा देखिएका छन् । कार्यकारिणीमा बहुमत गुमाएका ठाकुरले यादव पक्षलाई कारबाही गर्दै आफुँ पक्षीय नेताहरुलाई थपेर बहुमत पुर्याउन खोजेका हुन् ।

यता यादव पक्षले भने ठाकुरसहित कार्यकारिणी समितिका ४ जनालाई कारबाही गर्दै अद्यावधिकका लागि आयोगमा पठाईसकेको छ । यादव पक्ष बहुमत सदस्यको हस्ताक्षरसहित नै पत्र पठाएको छ ।

वि.सं.२०७८ असार २ बुधवार १७:३७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...