back
CTIZAN AD

स्विट्जरल्यान्ड विरुद्ध उत्कृष्ट जित निकाल्दै इटाली पुग्यो अन्तिम १६ मा

वि.सं.२०७८ असार ३ बिहीवार

690 

shares

३ असार, काठमाडौँ । इटालीले स्विट्जरल्यान्ड विरुद्ध उत्कृष्ट जित निकाल्दै युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।

इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो । खेलको २६ र ५२ औँ मिनेटमा इटालीका लोकाटेलीले गोल गरेका थिए भने खेलको ८९ मिनेटमा इमोबिलले तेस्रो गोल गरेका थिए ।

लगातार दोस्रो खेलमा जित निकालेसँगै इटाली अन्तिम १६ मा पुगेको छ । इटाली जारी युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टिम पनि बनेको छ ।

त्यसैगरी बुधबार राति सम्पन्न भएको समूह’ए’ कै अर्को खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गरेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार ०९:३४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...