back

डलरको भाउ आज पनि बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७८ असार ५ शनिवार

213 

shares
NTC AD

५ असार, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार ५ गते, जुन–१९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८८ पैसा र विक्रिदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ ८६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि युरोको भाउ १ रुपैयाँ ५२ पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८५ पैसा र विक्रिदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ ३४ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for June 19, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.88 118.48
EUR (European Euro)
1 140.46 141.17
GBP (UK Pound Sterling)
1 163.85 164.69
CHF (Swiss Franc)
1 128.31 128.96
AUD (Australian Dollar)
1 88.93 89.38
CAD (Canadian Dollar)
1 95.29 95.77
SGD (Singapore Dollar)
1 87.88 88.32
JPY (Japanese Yen)
10 10.70 10.76
CNY (Chinese Yuan)
1 18.31 18.41
SAR (Saudi Arabian Riyal)
1 31.43 31.59
QAR (Qatari Riyal)
1 32.38 32.54
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 32.09 32.26
MYR (Malaysian Ringgit)
1 28.48 28.63
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.74 13.81
DKK (Danish Kroner)
1 18.89 18.98
HKD (Hong Kong Dollar)
1 15.18 15.26
KWD (Kuwaity Dinar)
1 391.17 393.16
BHD (Bahrain Dinar)
1 312.70 314.29

ह्वात्तै बढ्यो आज डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ असार ५ शनिवार ०७:४७ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट...

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि एकैपटक...