back
CTIZAN AD

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार ७ सोमवार

738 

shares

७ जेठ, रुपन्देही । कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

गुल्मी धुर्कोट १ का ४८ वर्षीय पुरुषको आइसीयुमा उपचारका क्रममा आइतबार बिहान ५ः५५ बजे मृत्यु भएको हो । जेठ २३ गते कोरोना संक्रमित भएका उनी जेठ २६ गते अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै रुपन्देहीको सैनामैना ८ का ६२ वर्षीय पुरुषको पनि उपचारका क्रममा आइतबार बिहान ६ बजे इमरजेन्सीमा मृत्यु भएको छ ।
असार २ गते संक्रमण पुष्टि भइ आइतबारै अस्पताल भर्ना भएका थिए ।

 

वि.सं.२०७८ असार ७ सोमवार १३:२१ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...