back
CTIZAN AD

कसरी जाने ? सीमित स्थायी कमिटी सदस्यसँग ओलीले गरे छलफल

वि.सं.२०७८ असार ९ बुधवार

642 

shares

असार ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ निकटका स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतको मंगलबारकाे आदेशसँगै अप्ठ्यारोमा देखिएका उनले आगामी रणनीतिबारे आफुँ निकटस्थसँग छलफल गरेका हुन् ।

बालुवाटारमा भईरहेको छलफलमा स्थायी कमिटीका पनि सीमित नेताहरु मात्रै उपस्थित रहेको बताइएको छ ।

सर्वोच्च अदालतले मंगलबार संसद विघटनपछि जेठ २१ र २७ मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको थियो । साथै कर्णालीका बारेमा गरिएको भ्याकेट निवेदनमाथि पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

अदालतको आदेशसँगै ओली नेतृत्वको मन्त्रिपरिषद पाँच सदस्यीय मात्रै बन्न पुगेकाे भएको छ ।

राजनीतिक रुपमा संकटमा देखिएका ओली आगामी सम्भावनाबारे मंगलबारदेखि नै निरन्तर छलफलमा छन् । मंगलबार साँझ पनि उनले आफुँ निकटस्थ शीर्ष नेतासँग छलफल गरेका थिए ।

वि.सं.२०७८ असार ९ बुधवार १६:०९ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...