back
CTIZAN AD

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी

वि.सं.२०७८ असार १० बिहीवार

681 

shares

१० असार, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्र्गीय केशमाया पुन घर्र्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

केशमायाको २०७७ पुस २८ गते दुर्घटनाका कारण मृत्यु भएको थियो । दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० तिरेकी केशमायाको हकवालालाई उक्त वापतको रकम कम्पनीले  हस्तान्तरण गरेको हो ।

वि.सं.२०७८ असार १० बिहीवार १५:०७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...