back
CTIZAN AD

भारतमा पछिल्लोपटक थपिए ५४ हजार कोरोना संक्रमित, १३२३ जनाको मृत्यु

वि.सं.२०७८ असार १० बिहीवार

726 

shares

१० असार, काठमाडौं । भारतमा बुधबार ५४ हजार २८६ जना कोरोना संक्रमित थपिएका छन् ।

केही सातादेखि निरन्तर घट्दै गएको यो संख्या बुधबार झण्डै ६ हजारले बढेको हो ।

त्यसैगरी बुधबार भारतमा १३२३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो संख्या पनि सोमबार भन्दा बढी हो । साथै सोहि अवधिमा ६९ हजार १३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या निरन्तर बढीरहेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । सोहि अवधिमा २ करोड ९० लाख कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ लाख ९२ हजारको मृत्यु भएको छ । हाल ६ लाख २१ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

वि.सं.२०७८ असार १० बिहीवार १५:०० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...