back
CTIZAN AD

कृषि विकास बैंकका पूर्वकर्मचारीहरुलाई निवेदन पेश गर्न अनुरोध

वि.सं.२०७८ असार १३ आइतवार

867 

shares

१३ असार, काठमाडौं । कृषि बिकास बैंकले आफ्ना पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

बैंकद्धारा आइतबार गोरखापत्र दैनिका जारी सूचना अनुसार बैंकका पूर्व कर्मचारीहरुको १ वर्ष अवधिको लागि बिमांक रु १ लाख को सामुहिक स्वास्थ्य वीमा गर्नु पर्ने भएकोले विभिन्न प्रक्रिया पूरा गरी सूचना प्रकाशित भएको ३० दिनभित्र निवेदन पेश गर्न समेत अनुरोध गरिएको छ ।

यस्तो छ सूचना

No description available.

वि.सं.२०७८ असार १३ आइतवार १२:५८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...