back
CTIZAN AD

  गणेश पाण्डे सचिवमा बढुवा

वि.सं.२०७८ असार १८ शुक्रवार

3.1K 

shares

१८ असार, काठमाण्डौ । नेपाल सरकारका वरीष्ठ सहसचिव गणेश पाण्डे सचिवमा बढुवा भएका छन ।

प्रशासनतर्फको सचिवका लागि पाण्डेसँगै मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे बढुवा भएका हुन । पाण्डेको नाम यसअघि पनि शिफारिश भैसकेको थियो ।

सरकारी श्रोतका अनुसार बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ २ जना र प्राविधिकतर्फ २ जना गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

पाण्डे बाहेक डा दामोदर रेग्मी, डा कृष्ण प्रसाद आचार्य (बन सेवा) र प्रमिला बज्राचार्य (कृषि सेवा) मा सचिव भएका छन ।

वि.सं.२०७८ असार १८ शुक्रवार १०:२३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...