back
CTIZAN AD

क्वी चौ प्रान्तको चुन यी शहरमा उच्च गति राजमार्ग सञ्चालन

वि.सं.२०७८ असार १८ शुक्रवार

657 

shares

१८ असार, काठमाडौँ । चीनको क्वी चौ प्रान्तको चुन यी शहरमा उच्च गति राजमार्ग सञ्चालनमा आएको छ।

जुलाई एक तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वार्षिकोत्सवको उपलक्ष्यमा सो सहरमा उच्च गति राजमार्ग सञ्चालनमा आएको हो । राजमार्गको कूल लम्बाइ एक सय तीस किलोमिटर रहेको बताइएको छ।

वि.सं.२०७८ असार १८ शुक्रवार ०९:३६ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...