back
CTIZAN AD

एमालेको आजको बैठक सकियो, भोली पुनः बस्ने

वि.सं.२०७८ असार १८ शुक्रवार

705 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोली पुनः बस्ने पनि जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी गराएका थिए ।

ओलीले शनिबारको बैठकमा सहभागी हुन माधवकुमार नेपाल पक्षलाई पनि आग्रह गरेका छन् ।

आजको बैठकमा ओली र उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गरेका थिए ।

आजको बैठकले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बुझाएको हस्ताक्षर फिर्ता लिन पनि एमालेका सांसदहरुलाई निर्देशन गरेको छ । बैठकलाई सम्बोधन गर्दै ओलीले हस्ताक्षर फिर्ता लिन २ दिनको समयसीमा दिने बताएका थिए ।

सम्बन्धित समाचार

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

एमाले बैठक : सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव पक्षलाई २ दिनको समय

शनिबारको बैठकमा सहभागी हुन माधव पक्षलाई ओलीको आग्रह

वामदेवले ओलीलाई भने – मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन !

ओलीले फोन गरेपछि माधव नेपालले भने – कुरा गर्न मन छैन् !

वि.सं.२०७८ असार १८ शुक्रवार १५:३८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...