back
CTIZAN AD

आमाको हत्या गरेर अंग खाने भारतीय युवालाई मृत्यु दण्डको सजाय

वि.सं.२०७८ असार २५ शुक्रवार

696 

shares

२५ असार, काठमाडौं । आफ्नी आमाको हत्या गरेर उनको शरिरका विभिन्न अंग नुन र खुर्सानी लगाएर खाने महाराष्ट्रका एक युवालाई त्यहाँको स्थानीय अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ ।

आज भन्दा ४ वर्ष अगाडि (२०१७) मा आमाको हत्या गरेर आमाको शरिरका विभिन्न अंग खाएका सुनिल कोचिकोरवी नामका ती ३५ वर्षीय युवालाई विहीवार यस्तो सजाय सुनाएको हो । उनको अपराधलाई भारतमा भएका अपराधमध्ये अहिलेसम्मकै जघन्य अपराध मानिएको छ ।

महाराष्ट्रको कोल्हापुरस्थित मक्कडवाला वसाहट क्षेत्रका ती युवाले सन् १०१७ मा को २८ अगस्तमा आप्mनी ६२ वर्षीया आमालाई चक्कुले हानेर हत्या गरेका थिए । समाचार ऐजेन्सीका अनुसार उनले आमालाई टुक्रा–टुक्रा बनाएको अवस्थानमा शब फेला परेको थियो ।

आमाको हरेक अंगमा नुन र खुर्सानी लगाइएको र सुनिलको मुखबाट रगत चुहिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि उनले आफूले आमाको केही अंग खाएको स्वीकारेका थिए ।

बयानका क्रममा आमाले आफूलाई मादक पदार्थ सेवनका लागि पैसा माग्दा नदिएका कारण आक्रोसमा आएर हत्या गरेको स्वीकारेका थिए ।

वि.सं.२०७८ असार २५ शुक्रवार १४:५७ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...