back
CTIZAN AD

दुर्घटनामा परि एमाले नेता प्रसाईंको निधन

वि.सं.२०७८ असार २५ शुक्रवार

909 

shares

२५ असार, काठमाडौं । नेकपा(एमाले) झापाका नेता तथा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानु प्रसाईंका दुर्घटनामा परि निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक (डिएसपि) राजेश थापाले संसार न्युजलाई दिएको जानकारी अनुसार प्रसाईं आफैंले चलाएको बा १६च ८१८२ नंबरको कार मेचि राजमार्ग अन्तर्गत चारआलि भद्रपुर सडक खण्डको भद्रपुर ९ देबकोटा चोकमा शुक्रबार बिहान ११.४० मा दुर्घटना भएको थियो ।

May be an image of car and road

दुर्घटना पश्चत प्रसाईंलाई उपचारका लागि तत्काल मेची अन्चल अस्पताल भद्रपुर लगिएकोमा सवा १२ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालयभन्दा किरब ३ किलाेमिटर उत्तरमा पर्दछ ।

मृतक प्रसाईं बिर्तामोड नगरपलिकाकी उपमेयर पबित्रा महतारा प्रसाईंका श्रीमान हुन् । प्रसाईंका एक छाेरा र एक छारी रहेका छन् भने उनको अन्त्येष्टि आजै कन्काई आर्यघाटमा गरिने पारिवारीक श्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७८ असार २५ शुक्रवार १५:०५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...