back
CTIZAN AD

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७८ असार २५ शुक्रवार

735 

shares

२५ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीको सम्पन्न साधारणसभाबाट ८ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

त्यस्तै, सिभिल लघुवित्तको ८१ हजार ८७६ दशमलव ७९५ बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको सम्पन्न साधारणसभाबाट ३.५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

वि.सं.२०७८ असार २५ शुक्रवार १५:२२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...