back
CTIZAN AD

बंगलादेशको एक कम्पनीमा आगलागी हुँदा ५१ जनाको मृत्यु

वि.सं.२०७८ असार २५ शुक्रवार

642 

shares

२५ असार, काठमाडौं । बंगलादेशमा एक कम्पनीमा भएको आगलागीमा परि ५१ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार ६ तलामा रहेको उक्त कम्पनीमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाईते र केही हराइरहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

उक्त आगलागीमा कति जना परे भन्ने अनुमान गर्न नसकिएको र कम्पनीभित्र रहेकाहरुलाई बचाउन मुस्किल भइरहेको बताइएको छ ।

Image

प्रहरीका अनुसार बिहीवार बेलुकाको ५ बजे रुपगंज क्षेत्रमा रहेको फुड एण्ड वेभरेज कम्पनीमा आगो लागेको र उक्त आगो शुक्रबार बिहानसम्म नियन्त्रणमा आउन सकेको नसकेको बताइएको छ । आगो नियन्त्रणमा आउन नसकेका कारण आगलागीमा कति कामदार परे भन्ने भन्न नसकिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

Image

सोहि कम्पनीमा कार्यरत एक मजदुरले उक्त समयमा दर्जनौं मजदुर कम्पनीभित्र काम गरिरहेको बताए । तस्बिरः सिन्ह्वा

वि.सं.२०७८ असार २५ शुक्रवार १५:४८ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...