back
CTIZAN AD

दश टुक्काहरू

वि.सं.२०७८ असार २६ शनिवार

858 

shares


बिहानै उठ्यो कोदाली बोकी खेतमा झरिन्छ,
नभनी भोक लुकाइ चोट पसिना बहिन्छ ।

खेतीको देश बद्लिन्छ भेष माटोको कपडा,
हिलाम्मे पारी रोपिन्छ धान भइन्छ तगडा ।

गरेर काम खाएर माम सुतिन्छ मज्जाले,
सपनासँग लुटिन्छ मन देख्दछ उषाले ।

सुस्तरी झ¥यो भिजायो शिर यो बर्खे झरीले,
गह्रामा बसी मुस्काइ हेरिन् हिलोकी परिले ।

करोडौका सरकारी कामकाज
पूर्वाधारको अभाव हेर्दा लाज

राजनीतिक खिचातानी,
गर्दछ जीवन लगानी ।

जातीय भेदभावको ताज,
अहो ! हाम्रो कस्तो हो समाज ।

आँखा टिलपिल आँसुको छाल,
तिमी टाढियौ भएँ म बेहाल ।

चिनिए सदा भएर आदिकवि,
साहित्यले बनायो उनको छवि ।
१०
साहित्यमा गर्नु प्रवेश,
कवि भानुको उपदेश ।

वि.सं.२०७८ असार २६ शनिवार ०६:४५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...