back
CTIZAN AD

एनआरएनए कतारकाे अध्यक्षमा दोहोरिए मुक्तादा

वि.सं.२०७८ असार २७ आइतवार

624 

shares

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको नयाँ कार्यसमितिकाे अध्यक्षमा मोहम्मद मुक्तादा मुसलमान दोहोरिएका छन् ।

९ जुलाईमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले २०२१–(२०२३ कार्यकालका लागि पुन मुक्तादाको अध्यक्षतामा कार्यसमिति निर्विरोध चयन गरेको हो । मुक्तादासँगै अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणि कार्कीले उम्मेदवारी फिर्ता लिएपछि मुक्तादा निर्विरोध निर्वाचित भएका हुन । कार्यसमितिले सहकोषाध्यक्ष बाहेक सबै पदहरु निर्विरोध निर्वाचित गरेको हो ।

यस्तो छ नवनिर्वाचित कार्यसमिति :

आईसीसी सदस्यहरु :
नरेश श्रेष्ठ
तेज कटुवाल
पुर्ण बहादुर पोखरियाँ
सरिता भण्डारी पौडेल
टंक कुमार खडका
अर्शद हुसैन
रामु रेग्मी (कुमार रेग्मी )

अध्यक्ष : मोहम्मद मुक्तदा मुसलमान
प्रथम उपाध्यक्ष : जैबी राई
द्धितिय उपाध्यक्ष : प्रेम चलाउने
महिला उपाध्यक्ष :अम्बिकाखत्री
महासचिव : पदम गिरि
सचिव : रबिन मगर
सचिव : दिपजंग शाह
कोषाध्यक्ष : बिनोद प्रसाद बसौला
सह–कोषाध्यक्ष : बालकृष्ण न्यौपाने
युवा संयोजक : डेक बहादुर भारती (सुमन)
महिला संयोजक : नानु घले
 सदस्यहरु :
सेवक बिक
खड्क बहादुर पा फागो
ओम बहादुर क्षेत्रि (सन्तोष क्षेत्री)
सबिन्द्र श्रेष्ठ
तारानाथ बास्तोला
नारायण प्रसाद ढुंगाना
मुखतार आलम
सन्तोष पौडेल
बिष्णु बहादुर खड्का
गजेन्द्र राई
एकराज कटवाल
मोहम्मद ईन्जाद आलम
अब्दुल खालिक शेख
दिनेश खत्री
जय प्रकाश यादब
अगन्धर देबकोटा
मोहम्मद मेराजुद्दीन
लेखा समिति संयोजक : सन्तोष रेग्मी
लेखा समिति सदस्य : टिकाराम गौतम (अमित)
लेखा समिति सदस्य :गणेश भट्ट

वि.सं.२०७८ असार २७ आइतवार १३:३९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...