back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ असार ३१ बिहीवार

621 

shares

३१ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार ३१ गते, जुलाई–१५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०४ पैसा र विक्रिदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ । बिहीवारको तुलनामा डलरको भाउ आज १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ३९ पैसा र विक्रिदर १४१ रुपैयाँ १० पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ पनि २१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८३ पैसा र विक्रिदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.04 119.64
EUR (European Euro)
1 140.39 141.10
GBP (UK Pound Sterling)
1 164.83 165.67
CHF (Swiss Franc)
1 129.53 130.18
AUD (Australian Dollar)
1 88.67 89.12
CAD (Canadian Dollar)
1 95.21 95.69
SGD (Singapore Dollar)
1 87.80 88.24
JPY (Japanese Yen)
10 10.77 10.83
CNY (Chinese Yuan)
1 18.40 18.49
SAR (Saudi Arabian Riyal)
1 31.74 31.90
QAR (Qatari Riyal)
1 32.69 32.85
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 32.41 32.57
MYR (Malaysian Ringgit)
1 28.34 28.48
KRW (South Korean Won)
100 10.36 10.41
SEK (Swedish Kroner)
1 13.75 13.82
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 395.76 397.75
BHD (Bahrain Dinar)
1 315.75 317.34

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ३१ बिहीवार ०८:०६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...