back
CTIZAN AD

बानेश्वरमा एमाले संसदीय दलको बैठक, माधव पक्ष अनुपस्थित

वि.सं.२०७८ साउन १ शुक्रवार

813 

shares

साउन १, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केहि समयदेखि जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित छैन् ।

सर्वोच्च अदालतको आदेशसँगै पुनःस्थापित संसदको बैठक आइतबारका लागि बोलाइएको छ । आजको बैठकमा पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आज नै बसेको एमाले स्थायी समिति बैठकले गठबन्धनको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

एमालेको स्थायी समिति बैठक, यस्ता छन् बैठकका मुख्य ४ निर्णय

वि.सं.२०७८ साउन १ शुक्रवार १६:२६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...