back
CTIZAN AD

प्रतिपक्षको भूमिकामा आवस्यक परे प्रतिवादमा उत्रन अध्यक्ष ओलीको निर्देशन

वि.सं.२०७८ साउन ४ सोमवार

783 

shares

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षको भूमिका निभाउदा आवस्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिएका छन् ।

संसद पुर्नस्थापनापछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले बैठकमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रतिपक्षको भूमिकामा आवस्यक परे जुझारु ढंगले शसक्त प्रतिवादमा उत्रन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले माधव पक्षका १३ र आफ्ना पक्षका ९ सहित २२ सांसदले फ्लोर क्रस गर्दै आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आजको बैठकमा उनीहरुलाई २४ घण्टे स्पष्टीकरण दिन माग समेत गरेका छन् ।

अध्यक्ष ओलीले आक्रोशित हुँदै नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी रहेको आरोप लगाउँदै माओवादी अहिले सिथिल रहेको बताए । ‘माओवादी सिथिल छ । नत्र उ अपराध कर्मबाट आएको पार्टी हो । ’

त्यस्तै ओलीले कांग्रेसलाई पनि आफै आक्रमण गर्ने र आफै मुद्दा हाल्ने पार्टी भएको आरोप समेत लगाएका छन् ।

एमाले बैठक : देउवालाई मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

वि.सं.२०७८ साउन ४ सोमवार १४:५८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...