back
CTIZAN AD

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ७ को मृत्यु, ४३८ संक्रमित

वि.सं.२०७८ साउन ५ मंगलवार

942 

shares

४ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ७ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा मंगलवार कास्कीका ४, नवलपरासीपूर्व, म्याग्दी र लमजुङ १/१ जना गरी ७ जनाको मृत्यु भएको हो ।

मंगलवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०३८ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज मनाङमा ७, म्याग्दीमा २०, पर्वतमा ३, गोरखामा २०, लमजुङमा २५, तनहुँमा २०, कास्कीमा १७९, वाग्लुङमा ६१, स्याङजामा २९ र नवलपरासीपूर्वमा ७४ जना गरी ४३८ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २०८ जना महिला र २३० जना पुरुष रहेका छन् ।

सोमवार थपिएका ४३८ जनासँगै प्रदेशमा हालसम्म ६२ हजार ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५८ हजार २९३ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ३०३० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २८९१ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ४१७ जना संक्रमित, आज कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ साउन ५ मंगलवार १७:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...