back
CTIZAN AD

भारत र श्रीलंका बिचको अन्तिम एकदिवसीय आज, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ साउन ८ शुक्रवार

654 

shares

८ साउन, काठमाडौँ । भारत र श्रीलंका बिचको तेस्रो तथा अन्तिम एकदिवसीय आज कोलंबोमा हुन गईरहेको छ । यस एकदिवसीय श्रृखलामा अपराजित रहेको भारतले अन्तिम खेलमा आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ । श्रीलंकाले भने दोस्रो एकदिवसीयमा खराब प्रदर्शन गरेका कसुन राजिताको स्थानमा ईसुरु उदानालाई मौका दिन सक्छ ।

३ खेलको एकदिवसीय श्रृखलामा भारतले पहिलो र दोस्रो एकदिवसीयमा जित निकाल्दैँ श्रृखला २-० ले आफ्नो नाममा गरिसकेको छ । यदी आजको खेलमा पनि भारतले विजयी हासिल गरेमा श्रीलंका विरुद्धको एकदिवसीय श्रृखलामा क्लिज स्विप गर्ने छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ३:१५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित प्लेइङ्ग-११
पृथ्वी शह, शिखर धवन, ईशान किशन, मनीष पाण्डे, सूर्यकुमार यादव, हार्दिक पांड्या, कृणाल पांड्या, भुवनेश्वर कुमार, दीपक चहर, कुलदीप यादव, युजवेंद्र चहल।

श्रीलंकाको सम्भावित प्लेइङ्ग-११
अविष्का फर्नांडो, बिनोद भानुका, भानुका राजपक्षे, धनंजया डि सिल्वा, चरिथ अस्लान्का, दासुन शनाका, वनिन्दु हसरंगा, चमिका करुणारत्ने, ईसुरु उडाना कसुन राजिता, दुश्मन्थ चमेरा, लखन संडाकन ।

वि.सं.२०७८ साउन ८ शुक्रवार १२:१८ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...