back
CTIZAN AD

‘माधव पक्ष गठबन्धन सरकारमा सहभागी हुन्न’

वि.सं.२०७८ साउन १४ बिहीवार

702 

shares

साउन १४, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने बताएका छन् । एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका उनले नेता माधव नेपाल पार्टी एकताकै लागि भए पनि सरकारमा नजाने विश्वास देखाए ।

कार्यदलले दिएको १० बुँदे प्रतिवेदन माधव नेपालकै सहमतिमा तयार भएको उनको भनाई छ । प्राइम टाइम नामक टेलिभिजनसँगको कुराकानीमा उनले छिट्टै एमाले एकताले पूर्णं पाउने बताए ।

उनका अनुसार माधव नेपाल एकताको पक्षमा नभएको भनेर आएका चर्चा व्यर्थका हल्ला भएको बताए ।

‘पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्छ भन्ने हाम्रो माग हो, अहिले सहमति पनि सोही दिशातिरै भईरहेको छ, बाँकी कुरा मिलाउने तिर हामी लागेका छौं’, उनले भनेका छन्, ‘सबै कुरा छिट्टै समाधान हुन्छ, माधव जी हल्ला भएजस्तो सरकारमा जानुहुन्न ।’

वि.सं.२०७८ साउन १४ बिहीवार १३:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...