back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १५ शुक्रवार

771 

shares

१५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (साउन १५ गते, जुलाई-३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५६ पैसा र विक्रिदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पनि डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ७९ पैसा र विक्रिदर १४० रुपैयाँ ५० पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ६४ पैसाले बढेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ५० पैसा र विक्रिदर १६६ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि ८४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.56 119.16
EUR (European Euro)
1 140.79 141.50
GBP (UK Pound Sterling)
1 165.50 166.34
CHF (Swiss Franc)
1 130.44 131.10
AUD (Australian Dollar)
1 87.61 88.05
CAD (Canadian Dollar)
1 95.06 95.54
SGD (Singapore Dollar)
1 87.55 87.99
JPY (Japanese Yen)
10 10.79 10.85
CNY (Chinese Yuan)
1 18.35 18.45
SAR (Saudi Arabian Riyal)
1 31.61 31.77
QAR (Qatari Riyal)
1 32.56 32.73
THB (Thai Baht)
1 3.61 3.62
AED (UAE Dirham)
1 32.28 32.44
MYR (Malaysian Ringgit)
1 27.97 28.11
KRW (South Korean Won)
100 10.35 10.40
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.93 19.03
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 394.53 396.53
BHD (Bahrain Dinar)
1 314.48 316.07

निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ साउन १५ शुक्रवार ०८:२४ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...