back
CTIZAN AD

निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७८ साउन १४ बिहीवार

867 

shares

१४ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (साउन १४ गते, जुलाई–२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७१ पैसा र विक्रिदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रिदर १४० रुपैयाँ ८६ पैसा रहेको छ । आज युरोको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६६ पैसा र विक्रिदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 29, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.71 119.31
EUR (European Euro)
1 140.15 140.86
GBP (UK Pound Sterling)
1 164.66 165.49
CHF (Swiss Franc)
1 129.79 130.44
AUD (Australian Dollar)
1 87.13 87.57
CAD (Canadian Dollar)
1 94.42 94.90
SGD (Singapore Dollar)
1 87.30 87.74
JPY (Japanese Yen)
10 10.79 10.85
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 31.65 31.81
QAR (Qatari Riyal)
1 32.60 32.77
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.32 32.48
MYR (Malaysian Ringgit)
1 28.03 28.17
KRW (South Korean Won)
100 10.29 10.34
SEK (Swedish Kroner)
1 13.73 13.80
DKK (Danish Kroner)
1 18.84 18.94
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 394.79 396.79
BHD (Bahrain Dinar)
1 314.88 316.47

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ साउन १४ बिहीवार ०८:३४ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...