back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ साउन १३ बुधवार

774 

shares

१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (साउन १३ गते, जुलाई–२८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रिदर १४० रुपैयाँ ७५ पैसा रहेको छ । युरोको भाउ आज पनि घटेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रिदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.84 119.44
EUR (European Euro)
1 140.04 140.75
GBP (UK Pound Sterling)
1 163.76 164.59
CHF (Swiss Franc)
1 129.43 130.09
AUD (Australian Dollar)
1 87.42 87.87
CAD (Canadian Dollar)
1 94.50 94.97
SGD (Singapore Dollar)
1 87.34 87.78
JPY (Japanese Yen)
10 10.79 10.85
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 31.69 31.85
QAR (Qatari Riyal)
1 32.64 32.80
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 32.35 32.52
MYR (Malaysian Ringgit)
1 28.08 28.22
KRW (South Korean Won)
100 10.30 10.35
SEK (Swedish Kroner)
1 13.77 13.84
DKK (Danish Kroner)
1 18.83 18.93
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 395.00 397.00
BHD (Bahrain Dinar)
1 315.14 316.73

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १३ बुधवार ०८:२३ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...