१८ साउन, काठमाडौँ । कुमारी इक्विटी फण्डले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना ईकाइधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
कोष व्यवस्थापक कुमारी क्यापिटलले बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७८ साउन १८ सोमवार १३:१८ मा प्रकाशित

























