back
CTIZAN AD

प्रचण्डमाथि खनिए शंकर पोखरेल, भने – प्रचण्डकै कारण देश संकटमा पुग्यो

वि.सं.२०७८ साउन १८ सोमवार

675 

shares

साउन १८, कामठाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन् । उनले प्रचण्डकै कारण देश संकटमा परेको पनि आरोप लगाए ।

सोमबार बुटवलमा ‘जिउँदा जीवराज’ नामक वृत्तचित्रको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डकै कारण कम्युनिष्ट आन्दोलन धराशाही भएको र देश नै संकटमा फसेको बताए । उनले प्रचण्डबीनाको वामपन्थी एकता गर्नुपर्ने पनि बताए ।

तत्कालिन नेकपा प्रचण्डकै कारण विभाजित भएको बताउँदै उनले एमालेलाई पनि विभाजित बनाउन प्रचण्डले खेलिरहेको बताए ।

प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भयो र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लाग्नुभएको छ,’ उनले भने, ‘उहाँकै कारण देश संकटमा फस्दैछ, यसको विकल्प खोज्नुपर्छ ।’

वि.सं.२०७८ साउन १८ सोमवार १६:१३ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...