back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ साउन १९ मंगलवार

630 

shares

१८ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन १९ गते, अगस्त ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६५ पैसा र विक्रिदर ११९ रुपैयाँ २५ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ११ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०५ पैसा र विक्रिदर १४१ रुपैयाँ ७६ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ९४ पैसा र विक्रिदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ पनि २५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.65 119.25
EUR (European Euro)
1 141.05 141.76
GBP (UK Pound Sterling)
1 164.94 165.77
CHF (Swiss Franc)
1 131.05 131.71
AUD (Australian Dollar)
1 87.31 87.76
CAD (Canadian Dollar)
1 95.20 95.68
SGD (Singapore Dollar)
1 87.77 88.21
JPY (Japanese Yen)
10 10.83 10.89
CNY (Chinese Yuan)
1 18.36 18.45
SAR (Saudi Arabian Riyal)
1 31.64 31.80
QAR (Qatari Riyal)
1 32.05 32.21
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.30 32.47
MYR (Malaysian Ringgit)
1 28.08 28.22
KRW (South Korean Won)
100 10.31 10.36
SEK (Swedish Kroner)
1 13.83 13.90
DKK (Danish Kroner)
1 18.96 19.06
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 394.89 396.89
BHD (Bahrain Dinar)
1 314.73 316.32

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १९ मंगलवार ०८:२३ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...