back
CTIZAN AD

हेर्नुहोस् आज कुन–कुन प्रदेशमा छ त चट्याङ्गसहित भारी वर्षाको सम्भावना ?

वि.सं.२०७८ साउन १९ मंगलवार

696 

shares

१९ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ६ प्रदेशका केही स्थानमा मेघ गर्जन ÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाद्धारा जारी सूचना अनुसार आज प्रदेश १, बागमती, गण्डकी, कर्णालि र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन -चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश नं १, बागमती, गण्डकी र लुम्विनि प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन -चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार ०९:१८ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...